by Mr Zoologist | May 17, 2018 | Stories
समयले साथ नदिएर होला, तर अन्नपूर्ण सर्किट घुम्ने इच्छा धेरै अगाडिदेखी मनमा थियो, २०१३ को अन्त्य सम्ममा अन्नपूर्ण सर्किट पुगेरै छोड्छु भनेर बसेको थिएँ। तर जान मिल्ने जस्तो अवस्था आइरहेको थिएन। मास्टर्स डिग्रीको परिक्षा आउन लागेको थ्यो, टियु भएर कहिले भन्ने चाँही ठेगाना...