शरीरको आकार र क्रमिक बिकास

हामी वरीपरी रहेका जनावरहरुलाई हेर्दा देख्न सक्छौ कि सबै एकै प्रकारका छैनन् । सबैको आकार-प्रकारमा भिन्नता छ। दुइटा भिन्दै प्रजातीका जीवजन्तुहरु धेरै नै फरक हुन्छन्, तर यो भिन्नता त्यतिमै सिमित छैन । एउटै प्रजातीका दुई जीवबीच पनि निकै नै असमानता पाइन्छन् । यस्तो किन...