शिवपुरीको सयर २०१९

अमेरिका हुँदा देखि नै नेपाल आएर ईश दाई सँग ट्रेकिङ, हाइकिङ र साइक्लिङ जाने प्लान भनेको थ्यो। एता आए पछी साथिभाइ परिवार भेटघाटमा एती ब्यस्त भइयो कि समय मिलाउनै सकिएन। हामिले त अझ तिलिचो साइक्लिङ जाने योजना बनाएका थियौँ तर अत्याधिक जाडोले गर्दा साइक्लिङ लाई साइड लगाएर...