शिवपुरीको सयर २०१९

अमेरिका हुँदा देखि नै नेपाल आएर ईश दाइ सँग ट्रेकिङ, हाइकिङ र साइक्लिङ जाने प्लान भनेको थ्यो। यता आए पछि साथीभाइ परिवार भेटघाटमा यति व्यस्त भइयो कि समय मिलाउनै सकिएन। हामीले त अझ तिलिचो साइक्लिङ जाने योजना बनाएका थियौँ तर अत्यधिक जाडोले गर्दा साइक्लिङ लाई साइड लगाएर...