Chapter 3:

सानो ठाउँमा धेरै बोट भएकोले फिल्ड भने अरु ठाउँ जस्तो गार्हो भने थिएन रहेछ। बोटहरु फटाफट भेटिरहेको थियो। लगातार केही घण्टाको काम पछी भोक लागेर हामी केही खान भनेर होटेल खोज्न निस्क्यौ। होटेल नै त तल दानक्यु पुग्न पर्ने थ्यो जुन केही बेर लाग्थ्यो, हामीले काम गरिरखेको...

Chapter 2:

म बिस्तारै होटेल तिर लागे…. खाना खाइ ओरी हामी ढिक्कुरपोखरी तिर लाग्यौ। भ्राताङ बाट ढिक्कुरपोखरी तिर लाग्दा बाटो सार्है रमाईलो छ। रोडै रोड हिंड्न परे नि, बाटो रमाईलो छ, र स्वर्गद्वारी पुग्न अगाडि भने एकछिन डर लाग्दो पनि, गाडी मा जाने हो भने। हिढ्न लाई त खसै...

Chapter 1

समयले साथ नदिएर होला, तर अन्नपूर्ण सर्किट घुम्ने इच्छा धेरै अगाडिदेखी मनमा थियो, २०१३ को अन्त्य सम्ममा अन्नपूर्ण सर्किट पुगेरै छोड्छु भनेर बसेको थिएँ। तर जान मिल्ने जस्तो अवस्था आइरहेको थिएन। मास्टर्स डिग्रीको परिक्षा आउन लागेको थ्यो, टियु भएर कहिले भन्ने चाँही ठेगाना...