by Mr Zoologist | Mar 4, 2020 | Uncategorized
भोली पल्ट बिहानै ४:३० मा उठेर हामी भान्सा तिर लाग्यौ। सुत्न अगाडि रोटी बनाइ दिन भनेको थियौ र चिया सँग तेही रोटी खाएर हामी हिंड्ने प्लान म थियौ। २ वटा अरु रोटी भने बाटोमा खान हुन्छ भनेर राखेको थियौ। अन्दकारमै हामी तिलिचो तिर हिड्यौ। ल्यान्ड्साइड पुग्न भन्दा अगाडि सम्म...