by Mr Zoologist | May 27, 2020 | Uncategorized
जाडो मौसमको अन्त्य सँगै, बिस्तारै हिउँ पग्लिदै गैरहेको थियो। दिनहरु पनि बिस्तारै लामो हुँदै थिए। फोटोपिरियड बढ्दै थियो। औसत तापमान भने नेगेटिभ मै थियो, उच्च ताप्मान बिस्तारै पोजेटिभ तिर खुड्किला टेक्दै थियो। स्पर्श ग्रीष्म ऋतुको लागि तयार हुँदै थियो। गूड्...