पढाई, पियचडी र करियर…..(भाग १)

परिचय पढाई भन्ने कुराले हाम्रो जिन्दगी चलीरहेको हुन्छ, र शायद जिन्दगी चलाऊछ पनि। तर कती सम्म पढ्ने भन्ने कुराले चाँही जिन्दगी कहिले बाट चलाऊछ भन्ने कुरा निर्धारित गर्छ। कसैको पढाई चाडै नै सक्किन्छ र जिन्दगी चलेकै हुन्छ। कसैको पढाई नसक्की जिन्दगीको रेल स्टेशन बाहिर नै...