by Mr Zoologist | Aug 20, 2021 | Life
बिहानीको चिसो सिरेटोले नमिठो झप्प हाने पछि रामको निन्द्रा खुल्छ। असहज रूपमा निन्द्रा खुलेको राम बहादुरलाई राती पनि चिसोले हानेर राम्रो सँग सुत्न नसकेको महसुस हुन्छ। “भोलि त कसम यो झ्याल कार्ड्बोर्डले टाल्छु” उसको खाटको दक्षिण पट्टी रहेको झ्यालको फुटेको...
by Mr Zoologist | Aug 19, 2021 | Life
कुक्कु……. कुक्कु… आधा भित्ता ओगटेर बसेको त्यो भित्ते घडीको झ्यालबाट निस्केको चराको कुक्कुऽऽऽको त्यो तिखो आवाज सुने पछी राम बहादुरको निन्द्रा खुल्छ। ओछ्यान मा मडाँरिदै उसले आफ्नो आइफोन खोज्छ। फेरि आधा आँखा खोलेर फोनको होमबटन थिच्छ, अँध्यारो कोठानै उज्यालो हुने गरी...