काठमाडौँको याद र चङ्गा

म आफूले बुझ्ने भए देखी नै अधार्मिक मान्छे। यो भगवान् सगवान भन्ने कन्सेप्ट कहिले चित्त बुझेन। हाम्रो संस्कृति र परम्परा नै कता कता धर्म सँग एकीकृत भएको छ। तर कता कता ति कुराहरूले भने दिमागको एउटा कुनामा केही छाप राखेको हुने। जस्तै कुनै किताब मा कुल्चिदा ढोग्ने चलन...