खुर्सानीको पिरो, दुखाइ र नोबेल प्राइज

फार्गोमा विन्टर लागे पछि सहनै नसकिने चिसो हुन्छ। कसैलाई त्यो चिसो सहनै नसक्ने लाग्छ। -२०, -३० नि पुग्नु पर्दैन, -१ -२ देखी नै सहन गाह्रो हुन्छ। मलाई भने चिसो मौसम मन पर्छ -२० -२५ हुँदा नि म उल्लु खोज्न भनेर दौडी रहेको हुन्छु। चिसो सहन सक्ने खै कुनी केही छ तिमीमा...