के हो त डिएनए?

डिएनएबारे निकै सुनिन्छ । कसैको आमा–बाबु पत्ता लगाउन पनि डिएनए गर्ने प्रचलन विश्वभर छ । तर, यसको काम र यो कसरी सन्तानमा सर्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ ।   डिएनए अर्थात् डिएनएको पूरा रूप डाइअक्सिराइबो न्युक्लिक एसिड हो । यो एकप्रकारको जटिल अणु हो । जसले...