विश्वमा लोप मानिएको डोडो चरा नेपालमा फेला पर्‍यो।

सबै भन्दा प्रख्यात मानिएको तर हाल धर्ति बाट लोप भैसकेको ठानिएको डोडो चरा केही दिन अगाडि नेपालमा फेला परेको छ । चितुवाको अध्ययन गर्नका लागी सुदुरपश्चिम प्रदेशको बैतडीमा जिल्लामा राखिएको क्यामरा ट्र्यापमा सो चरालाई अध्ययनकर्ताहरुले देखेका थिए । डोडो चरा लाई फेला पार्ने...