विश्वव्यापी ठूलो दिन: बर्डिंग (Global Big Day Birding)

जीव, जनावर तथा चराहरूले मान्छेलाई सधैँ अचम्म पार्ने गरेका छन्। घरपालुवा पशुपक्षींसँग त मान्छेको भावनात्मक सम्बन्ध भइहाल्छ। कतिपय मान्छे जंगलजंगल डुलेर जीवजनावर हेर्न रूचाउँछन्। तीमध्ये कति त चरा हेरेर रमाउने पनि हुन्छन्। धेरै अगाडि देखिनै मान्छेले आफूले देखेका नयाँ...