by Mr Zoologist | Jul 8, 2022 | Life
साधारण बतास थियो। तर सानो भँगेराको लागी त्यही पनि एउटा ठुलो बाधा थियो। बल्ल तल्ल चिसो र हुरीको मौसम सकिएर उसको संभोग गर्ने मौसम सुरु हुँदै थियो। कहिले वसन्त ऋतु सुरु होला र संभोग गरौँ भनेर उ बेचैन थियो। वसन्त ऋतुले कुनै पनि समय ढोकामा ढकढक गर्न सक्थ्यो। तर, गरी सकेको...
by Mr Zoologist | Nov 11, 2021 | Life
That’s a weird question to either qualitatively or quantitatively quantify right? But someone asked me what is Kathmandu, not how is Kathmandu but what is Kathmandu. And I’m not sure that’s a question that could be answered in one or two sentences. An answer that...
by Mr Zoologist | Sep 18, 2021 | Life
म आफूले बुझ्ने भए देखी नै अधार्मिक मान्छे। यो भगवान् सगवान भन्ने कन्सेप्ट कहिले चित्त बुझेन। हाम्रो संस्कृति र परम्परा नै कता कता धर्म सँग एकीकृत भएको छ। तर कता कता ति कुराहरूले भने दिमागको एउटा कुनामा केही छाप राखेको हुने। जस्तै कुनै किताब मा कुल्चिदा ढोग्ने चलन...
by Mr Zoologist | Aug 20, 2021 | Life
बिहानीको चिसो सिरेटोले नमिठो झप्प हाने पछि रामको निन्द्रा खुल्छ। असहज रूपमा निन्द्रा खुलेको राम बहादुरलाई राती पनि चिसोले हानेर राम्रो सँग सुत्न नसकेको महसुस हुन्छ। “भोलि त कसम यो झ्याल कार्ड्बोर्डले टाल्छु” उसको खाटको दक्षिण पट्टी रहेको झ्यालको फुटेको...
by Mr Zoologist | Aug 19, 2021 | Life
कुक्कु……. कुक्कु… आधा भित्ता ओगटेर बसेको त्यो भित्ते घडीको झ्यालबाट निस्केको चराको कुक्कुऽऽऽको त्यो तिखो आवाज सुने पछी राम बहादुरको निन्द्रा खुल्छ। ओछ्यान मा मडाँरिदै उसले आफ्नो आइफोन खोज्छ। फेरि आधा आँखा खोलेर फोनको होमबटन थिच्छ, अँध्यारो कोठानै उज्यालो हुने गरी...
by Mr Zoologist | Jul 23, 2021 | Life
ए + बि व्हिल स्क्वेर इक्वल्स टु ए स्क्वेर + बि स्क्वेर + टु ए बि भनेर कक्षा कोठामा रहेर बस्दा मेरो दिमाग भने बाहिर को बास्केटबल कोर्ट वा क्यान्टिन वा जहाँ नै भए पनि कक्षा कोठा भन्दा बाहिर हुन्थ्यो। न मैले त्यो सुत्र केही बुझेको थिए, न मलाई त्यस्को अर्थ थाहा थियो।...