जैविक घडी

हामी घडी लगाउछौ र तेही घडी अनुसार समय हेरेर दैनिक जीवनको बिभिन्न काम गर्छौ। तर तेस्तै एउटा जैविक घडी हाम्रो शरीरमा नि हुन्छ। जस्लाई हामी एन्डोजिनियस क्लक वा इन्टर्नल क्लक भन्छौ जुन एउटा एक्सोजिनियस क्लक, बाहिरी घडी , जुन वातावरणिय संकेतहरू सँग सिन्क भएर काम...

कथा भङेराको – स्पर्श र जुन : भाग १

जाडो मौसमको अन्त्य सँगै, बिस्तारै हिउँ पग्लिदै गैरहेको थियो। दिनहरु पनि बिस्तारै लामो हुँदै थिए। फोटोपिरियड बढ्दै थियो। औसत तापमान भने  नेगेटिभ मै थियो, उच्च ताप्मान बिस्तारै पोजेटिभ तिर खुड्किला टेक्दै थियो।  स्पर्श  ग्रीष्म ऋतुको लागि तयार हुँदै थियो। गूड्...

डार्विनको क्रमिक बिकास

चार्ल्स डार्विनको नाम नसुनेको मान्छे धेरै बिरलै भेटिन्छ। तर शिक्षा पेशामा रहेको मेरो अनुभवमा, नाम सुनेर होस् वा बिज्ञानकै विद्यार्थी भएर पनि डार्विनको सिद्धान्त नबुझेको भने धेरै पाएको छु।  नबुझेकै भन्दा पनि सिद्धान्त बारे धेरै भ्रम रहेको भन्दा ठीक हुन्छ होला...

Chapter 4:

भोली पल्ट बिहानै ४:३० मा उठेर हामी भान्सा तिर लाग्यौ। सुत्न अगाडि रोटी बनाइ दिन भनेको थियौ र चिया सँग तेही रोटी खाएर हामी हिंड्ने प्लान म थियौ। २ वटा अरु रोटी भने बाटोमा खान हुन्छ भनेर राखेको थियौ। अन्दकारमै हामी तिलिचो तिर हिड्यौ। ल्यान्ड्साइड पुग्न भन्दा अगाडि सम्म...

Chapter 3:

सानो ठाउँमा धेरै बोट भएकोले फिल्ड भने अरु ठाउँ जस्तो गार्हो भने थिएन रहेछ। बोटहरु फटाफट भेटिरहेको थियो। लगातार केही घण्टाको काम पछी भोक लागेर हामी केही खान भनेर होटेल खोज्न निस्क्यौ। होटेल नै त तल दानक्यु पुग्न पर्ने थ्यो जुन केही बेर लाग्थ्यो, हामीले काम गरिरखेको...

Chapter 2:

म बिस्तारै होटेल तिर लागे…. खाना खाइ ओरी हामी ढिक्कुरपोखरी तिर लाग्यौ। भ्राताङ बाट ढिक्कुरपोखरी तिर लाग्दा बाटो सार्है रमाईलो छ। रोडै रोड हिंड्न परे नि, बाटो रमाईलो छ, र स्वर्गद्वारी पुग्न अगाडि भने एकछिन डर लाग्दो पनि, गाडी मा जाने हो भने। हिढ्न लाई त खसै...