जून र स्पर्शको कथा

जून र स्पर्शको कथा

जाडो मौसमको अन्त्यसँगै बिस्तारै हिउँ पग्लिदैँ थियो। दिनहरू पनि लामा हुँदै थिए। फोटोपिरियड बढ्दै थियो। औसत तापमान  नेगेटिभमा भएपनि उच्च तापमान बिस्तारै पोजेटिभ तिर खुड्किला टेक्दै थियो। स्पर्श  ग्रीष्म ऋतुको लागि आफूलाई तयार पारिरहेको थियो। गूड बनाउन उपयुक्त ठाउँ र...