ए हरिलन्ठ !!

ए हरिलन्ठ !!

ए + बि व्हिल स्क्वेर इक्वल्स टु ए स्क्वेर + बि स्क्वेर + टु ए बि भनेर कक्षा कोठामा रहेर बस्दा मेरो दिमाग भने बाहिर को बास्केटबल कोर्ट वा क्यान्टिन वा जहाँ नै भए पनि कक्षा कोठा भन्दा बाहिर हुन्थ्यो। न मैले त्यो सुत्र केही बुझेको थिए, न मलाई त्यस्को अर्थ थाहा थियो।...

बिग ब्याङको सिद्धान्त : के रहेछ त खास कुरो?

कहिलेकाँही औसींको रातमा कतै मैदानमा वा घरको छतमा बसेर आकाश नियाल्नु भएको छ भने पक्कै पनि सोच्नु भएको होला, यत्रो विशाल ब्रह्माण्डको उत्पती कसरी भयो होला? यदी गर्नु भएको छ भने, तपाईंहरुले जस्तै धेरै जनाले यस बारेमा धेरै बर्ष अगाडि देखी सोचेको छन।  शायद वैज्ञानिक प्रश्न...

कुरा एक शब्द अनेक : बैज्ञानीक नामको उत्पती

बैज्ञानीकहरुले बैज्ञानीक नामको चलन ल्याउन को पछाडि राम्रै कारण छ- एकरूपता! हाम्रो पृथ्वीमा हजारौ प्रकारका जैविक विविधता छ। बिभिन ठाउँमा त्यही जनावर होस् वा बोट बिरुवा तिनीहरुलाई बिभिन्न नामले बोलाउने गरिन्छ। त्यही कुरामा भ्रम नहोस् भनेर नै एउटा सार्वभौमिक नाम राख्ने...