by Mr Zoologist | Jul 13, 2022 | Physical Science
मानवजाती आफैं सोच्नसक्ने भएदेखि हामी कहाँबाट आयौँ? कसरी आयौँ? भन्ने जिज्ञासा राख्दै आएको पाइन्छ। अहिलेपनि धेरैलाई यस्तो जिज्ञासा हुने गर्दछ। इतिहासका पानामा नाम लेख्ने दार्शनिक तथा वैज्ञानिकले ब्रह्माण्डको उत्पत्ति र गुणबारे आफ्ना विचार दिएकै छन्।...
by Mr Zoologist | Oct 4, 2021 | Biological Science
फार्गोमा विन्टर लागे पछि सहनै नसकिने चिसो हुन्छ। कसैलाई त्यो चिसो सहनै नसक्ने लाग्छ। -२०, -३० नि पुग्नु पर्दैन, -१ -२ देखी नै सहन गाह्रो हुन्छ। मलाई भने चिसो मौसम मन पर्छ -२० -२५ हुँदा नि म उल्लु खोज्न भनेर दौडी रहेको हुन्छु। चिसो सहन सक्ने खै कुनी केही छ तिमीमा...
by Mr Zoologist | Jul 3, 2021 | Physical Science
कहिलेकाँही औसींको रातमा कतै मैदानमा वा घरको छतमा बसेर आकाश नियाल्नु भएको छ भने पक्कै पनि सोच्नु भएको होला, यत्रो विशाल ब्रह्माण्डको उत्पती कसरी भयो होला? यदी गर्नु भएको छ भने, तपाईंहरुले जस्तै धेरै जनाले यस बारेमा धेरै बर्ष अगाडि देखी सोचेको छन। शायद वैज्ञानिक प्रश्न...
by Mr Zoologist | Jul 1, 2021 | Biological Science, Uncategorized
वैज्ञानिकहरूले वैज्ञानिक नामको चलन ल्याउन को पछाडि राम्रै कारण छ- एकरूपता! हाम्रो पृथ्वीमा हजारौँ प्रकारका जैविक विविधता छ। विभिन्न ठाउँमा त्यही जनावर होस् वा बोट बिरुवा तिनीहरूलाई विभिन्न नामले बोलाउने गरिन्छ। त्यही कुरामा भ्रम नहोस् भनेर नै एउटा सार्वभौमिक नाम...
by Mr Zoologist | Jun 25, 2021 | Biological Science
बिहान उठेर एस्सो टुइटर खोलेको थिएं। सधैं झै टाइमलाइनमा हुने मान्छेहरुकै टुइट थियो। स्क्रोल गर्दै थिएं, आधा निन्द्रामा। सरर-र्र् जादै गर्दा एउटा टुइट माथि फ्याट्ट एउटा खप्पर देखेको झैं लाग्यो। फर्केर माथि जांदा फेरी तेही टुइट भेटिन। र काममा जान तयार हुनु पर्ने भएकोले...
by Mr Zoologist | Jun 22, 2020 | Biological Science
कथा ३ लाख वर्ष अगाडिको हो…… वर्तमान अवस्थामा साउथ अफ्रिकाको राइजिङ स्टार नामको गुफा भित्रको यो ऐतिहासिक कहानी वैज्ञानिक हिसाबले मात्र नभएर साहित्यिक हिसाबमा पनि अनौठो छ, । प्राकृतिक इतिहासको कथा सायद सबै चाखलाग्दो हुन्छन, तर यसले भने मलाई धेरैबेर सम्म नै...