कुरा एक शब्द अनेक : बैज्ञानीक नामको उत्पती

बैज्ञानीकहरुले बैज्ञानीक नामको चलन ल्याउन को पछाडि राम्रै कारण छ- एकरूपता! हाम्रो पृथ्वीमा हजारौ प्रकारका जैविक विविधता छ। बिभिन ठाउँमा त्यही जनावर होस् वा बोट बिरुवा तिनीहरुलाई बिभिन्न नामले बोलाउने गरिन्छ। त्यही कुरामा भ्रम नहोस् भनेर नै एउटा सार्वभौमिक नाम राख्ने...

ड्र्यागन म्यान: के हो त ड्र्यागन म्यान

बिहान उठेर एस्सो टुइटर खोलेको थिएं। सधैं झै टाइमलाइनमा हुने मान्छेहरुकै टुइट थियो। स्क्रोल गर्दै थिएं, आधा निन्द्रामा। सरर-र्‍र् जादै गर्दा एउटा टुइट माथि फ्याट्ट एउटा खप्पर देखेको झैं लाग्यो। फर्केर माथि जांदा फेरी तेही टुइट भेटिन। र काममा जान तयार हुनु पर्ने भएकोले...

होमो नलेदीको रोचक कथा

कथा ३ लाख वर्ष अगाडिको हो……   वर्तमान अवस्थामा साउथ अफ्रिकाको राइजिङ स्टार नामको गुफा भित्रको यो ऐतिहासिक कहानी वैज्ञानिक हिसाबले मात्र नभएर साहित्यिक हिसाबमा पनि अनौठो छ, । प्राकृतिक इतिहासको कथा सायद सबै चाखलाग्दो हुन्छन, तर यसले भने मलाई धेरैबेर सम्म नै...

My Two Cents on : Conservation (In Nepal)

Conservation is often referred to as a crisis discipline, because of rapidly declining biodiversity, altered habitat and ecosystem and uncontrolled use of natural resources. The world faces an unprecedented 6th global mass extinction, which most probably is going to...

बिज्ञानले कसरी काम गर्छ ?

विज्ञान मानव विकासको अभिन्न भाग हो। ढुंगे युग देखी २१औं शताब्दीसम्म आइपुग्दा विज्ञानले मानव विकास र मानवमा गरेको असर पनि असीमित रुपमा बढेको छ। तर आजको दिनमा, जब हाम्रो पुरै जिन्दगीनै विज्ञानको छायाँमा बित्छ, तब पनि हामी सामु त्यही विज्ञानमा विश्वास नगर्नेको कमी छैन।...

नेपालका विषालु सर्पहरु

संसारमा पाइने लाखै जनावरहरु मध्ये प्राय सबैलाई एकदम डर लाग्ने जनावरको लिस्ट मा एक नम्बरमा शायद सर्प नै पर्छ होला। सर्पहरु सरीसृप (Reptiles) जनावर हुन, घिस्रेर हिंड्ने यि सरीसृप देख्ना साथ कत्ती को सत्तो जान्छ! संसारमा अहिले सम्म ३००० भन्दा धेरै सर्पको प्रजाती पत्ता...